Skip to content

बीमा प्राधिकरणका अध्यक्ष ओझाको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाका विरुद्धमा परेको रिट हेर्न नमिल्नेमा परेको छ । उनले नियुक्तिका लागि झुठो विवरण पेश गरेर नियुक्ति लिएको भन्दै अदालतमा मुद्दा परेको हो ।

आजका लागि उक्त मुद्दा न्यायाधिश बिनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा परेको थियो । आजको पेशीमा बहस गर्ने अधिवक्ता र न्यायाधिशका बीचमा मुद्दाको सुनुवाई गर्न नमिल्ने भएपछि अर्को दिनका लागि सरेको हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्