Skip to content

क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । आजको कारोबार जारी रहँदा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार खुल्न वित्तिकै यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ७१ रुपैयाँ २० पैसाल बढढेर ७८३ रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । यो समाचार तयार पार्दासम्म समग्र सेयर बजार परिसूचक भने ३ दशमलव ९७ अंकले घटेर २६५१ दशमलव ९७ विन्दुमा पुगेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्