Skip to content

शिक्षक महासंघ सरकारसँग वार्ताका निम्ति बस्न तयार

काठमाडौं । तीन दिनभित्र शिक्षक आन्दोलन टुंग्याउन सर्वोच्च अदालतले निर्देशन दिएपछि शिक्षक र सरकारबीच वार्ता हुने भएको छ ।

नेपाल शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले शिक्षक र सरकारबीच वार्ता हुन लागेको जानकारी दिएकी छिन् । ‘भर्खर सडकको कार्यक्रम सकियो । हामी सडकमै छौँ,’ उनले भनिन्, ‘शिक्षामन्त्रीले बोलाउनुभएको छ । सल्लाह गरेर भेट्न जान्छौँ ।’

अर्घाखाँची सिमेन्ट
Hyundai

शिक्षामन्त्री रघुजी पन्तले आज शुक्रबारै विज्ञप्ति जारी गरेर शिक्षकहरूलाई वार्तामा बोलाएका थिए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्