काठमाडौं । आइतबारको सेयर कारोबार खुल्न वित्तिकै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार सुरु भएको १० मिनेटको कारोबारमा सकारात्मक सर्किट लागेको हो ।
यो कम्पनीको सेयर मूल्यमा ९४ रुपैयाँ ७० पैसाले बढेर १ हजार ४२ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ९.९९ प्रतिशतले बढी हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक पनि १५ दशमलव ८९ अंकले बढेर २६७३ दशमलव ९२ विन्दुमा पुगेको छ ।






प्रतिक्रिया दिनुहोस्