Skip to content

यूनाइटेड अजोडका सञ्चालक पौडेलको राजीनामा स्वीकृत

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका सञ्चालक पानु दत्त पौडेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । कम्पनीको वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गरेका पौडेलको राजीनामा स्वीकृत गरेको हो ।

उनको राजीनामा सोही दिनदेखि नै लागू हुने गरी स्वीकृत गरिएको कम्पनी सचिव वैद्यनाथ प्रसाद उपाध्यायले जानकारी दिएका छन् ।

Hyundai

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्