Skip to content

गभर्नर नियुक्तिमा पैसाको चलखेल भयो रे, कर्मचारीले पनि लगानी गर्नुपर्ने हो कि ?

काठमाडौं । नेपाल राष्ट्र बैकको ७० औं वार्षिक उत्सवका अवसरमा राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष कृष्ण केसीले गभर्नर नियुक्तिमा रकम बोलकबोल भएको सुनिएको भन्दै त्यसमा मूल्य कति हो ? भन्दै प्रश्न गरे । गभर्नर नियुक्तिम पैसाको चलखेल भएको हो भने कर्मचारीले पनि लगानी गर्नुपर्ने हो कि भन्दै चासो राखे ।

सरकारले राष्ट्र बैक ऐनअनुसार १ थान गभर्नर नियुक्त नगरेको भन्दै दुख व्यक्त गरे । उनले सरकारलाई १ थान गभर्नर नियुक्त तत्काल गर्न आग्रह गरे । वित्तीय संस्था कर्मचारी युनियनका अध्यक्ष हरिकृष्ण भट्टराईले राष्ट्र बैंकको स्वायत्ततामा आँच आउने काम नगर्न सरकारलाा आग्रह गरे । उनले तत्काल गभर्नर नियुक्त गर्न सरकारलाई अपिल गरे ।

Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्