Skip to content

पोखरा फाइनान्सको सञ्चालकबाट बाहिरिए अच्यूत पौडेल

nabil bank

काठमाडौं । पोखरा फाइनान्स कम्पनीबाट सञ्चालक अच्यूत पौडेल बाहिरिएका छन्। फाइनान्स सञ्चालक समितिका सदस्य अच्यूत पौडेलले व्यक्तिगत कारण देखाए राजीनामा दिएक छन् ।

उनले दिएको राजीनामा आज वैशाख १६ गतेदेखि लागू हुने गरी स्वीकृत भएको जनाइएको छ । पौडेलले वैशाख १५ गते राजीनामा दिएका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime