Skip to content

नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट

काठमाडौं । आजको सेयर कारोबार जारी रहँदा नेपाल माइक्रो इस्योरेन्स कम्पनीको सेयर मूल्यमा पनि सरकात्मक सर्किट लागेको छ । यस अघि क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेकोमा यो कम्पनीमा पनि सर्किट लागेर कारोबार भएको हो ।

आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ११४ रुपैयाँ ६० पैसाले बढेर १ हजार २६१ रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो ।

Hyundai

यो अवस्थामा सेयर बजार परिसूचक ४ दशमलव ४९ अंकले बढेर कारोबार भइरहेको छ । यो अवधिमा नेप्से परिसूचक २६५१ दशमलव ५६ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा १ अर्ब ४७ करोड माथिको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्