Skip to content

विजय लघुवित्तमा कर्मचारी माग

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक पदमा ४ जना, कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा ३÷३ जना स्थायी कर्मचारी माग गरेको हो ।

कनिष्ठ सहायकका दुवै पदका लागि एसईई पास गरेकाले आवेदन दिन सक्नेछन् भने सहायकका लागि प्लस टू गरेको हुनु पर्नेछ । कम्प्यूटर सम्बन्धी ज्ञान भएको र बाइक लाइसेन्स भएकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । उमेरको हदमा १८ वर्ष पूरा गरी ३५ वर्ष ननाघेको हुनु पर्नेछ। योग्य तथा इच्छुक व्यक्तिले अबको १५ दिनभित्र आवश्यक कागजात सहित आवेदन दिनु पर्नेछ ।

Hyundai

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्