Skip to content

आजदेखि तीन दिनसम्म सेयर बजार बन्द रहने

काठमाडौं । सेयर बजार आज बिहीबारदेखि लगातार ३ दिनसम्म बन्द रहने भएको छ । आज बिहीबार विश्व मजदुर दिवस भएकाले सार्वजनिक बिदा रहेको छ । जसकारण नेप्से बन्द रहने छ ।

त्यस्तै  शुक्रबार र शनीबार सेयर बजार नियमित रुपमा नै बन्द रहन्छ । जसले गर्दा सेयर बजार अब एकैपटक २१ गते आइतबार मात्रै खुला हुनेछ ।

अर्घाखाँची सिमेन्ट
Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्