Skip to content

सरकारले नेप्सेको पुनर्संरचना गर्दै, सेबोनको सुदृढीकरण गर्ने

nabil bank

काठमाडौं । नेपाल सरकारले नेपाल स्टेक एक्सचेञ्ज (नेप्से) को पुनरसंरचना गर्ने घोषणा भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेप्सेको पुनरसंरचना गर्ने बताए ।

उनले नेप्सेको पुनर्संरचना गरी पुँजीबजारको क्षमता विस्तार र पारदर्शिता बढाउने बताए । यस्तै उनले नेपाल धितोपत्रबोर्डको सुदृढीकरण गर्ने समेत घोषणा गरे ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime