काठमाडौं । काठमाडौं महानगरपालिकाले माछापोखरीको फुटपाथ व्यापार हटाएको विरोधमा नुवाकोटमा प्रदर्शन हुँदा फोहोर बोकेका गाडी बाटोमै रोकिएका छन् ।
आज बिहान सिसडोल डम्पिङ साइट हिँडेका फोहोरका गाडी नुवाकोटको ककनी गाउँपालिका–१ का स्थानीयले सडक बन्द गर्दा सो गाडीहरू तीनपिप्लेमै रोकिएकका हुन् । स्थानीयले सडक बन्द गर्दा काठमाडौंको फोहोर बोकेर गएका गाडीहरू बाटोमै रोकिएको महानगर वातावरण व्यवस्था विभागकले बताएको छ।
छापोखरीको फुटपाथ व्यापार हटाउँदा उनीहरूले फोहोरका गाडीहरू रोकेका छन् ।
प्रतिक्रिया दिनुहोस्