Skip to content

सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने, पुँजी बजारलाई विश्वसनीय बनाउने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका छन् ।

सरकारले सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रममा पुँजी बजारलाई विश्वसनीय बनाउने उल्लेख छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्