Skip to content

स्टर्टअप उद्यमीलाई प्रोत्साहन गर्न कर्जा दिने

काठमाडौं । सरकारले स्टर्टअप उद्यमीलाई प्रोत्साहन गर्न स्टार्टअप कर्जा दिने भएको छ ।

आज स‌ंयुक्त संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ काे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराए ।

Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्