Skip to content

सेजलाई सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गर्ने

काठमाडौं । सरकारले विशेष आर्थिक क्षेत्र (सेज) लाई सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गर्ने भएको छ ।

आज स‌युक्त संसदमा आगामी आर्थिक वर्ष २०८२/०८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराए ।

Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्