Skip to content

पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा युरो ६ मापदण्ड लागू गर्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ बाट यूरो ६ मापदण्ड लागू गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले भने, ‘पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा युरो ६ मापदण्ड लागू गरिने छ ।’ नेपालमा लामो समयदेखि यो मापदण्ड लागू गर्न माग उठ्दै आएको छ ।

Hyundai

 

 

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्