Skip to content

भाजपाका विदेश विभाग प्रमुख चौथाइवाले स्वदेश फिर्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले दिने भ्रमण पूरा पुरा गरेर स्वदेश फर्किएका छन् ।

उनले नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु तथा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँगको भेट गरेका छन् ।

Hyundai

उनले नेपाल भ्रमणमा भएको भेटघाट अत्यन्त फलदायी भएको बताए । यो भ्रमणले दुई देशबीचको सम्बन्ध झनै प्रगाढ हुने उनले विश्वास व्यक्त गरे ।

उनले आतंकवाद विरुद्धको अभियानमा नेपाल सरकार र नेपालका सबै राजनीतिक दलको समर्थन रहने विश्वास व्यक्त गरे ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्