Skip to content

क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil bank

काठमाडौं । बुधबारको सेयर कारोबार जारी रहँदा क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएर सकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य १५२ रुपैयाँ ६० पैसाले बढेर १ हजार ६७९ रुपैयाँ १० पैसा पुगेको छ । आजको कारोबार जारी रहँदा नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेर कारोबार भएको थियो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक पनि ५ दशमलव ७७ अंकले बढेर २६१७ दशमलव २१ विन्दुमा पुगेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime