Skip to content

क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा पनि सकारात्मक सर्किट

nabil bank

काठमाडौं । बिहीबारको सेयर कारोबार जारी रहँदा क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्य आजको कारोबार जारी रहँदा १६७ रुपैयाँ ९० पैसाले बढेर १ हजार ८४७ रुपैयाँ पुगेको हो ।

यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । यो अवधिमा सेयर बजार परिसूचक भने ६ दशमलव ११ अंकले घटेर २६६७ दशमलव ५७ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा २ अर्ब १४ करोड माथिको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime