Skip to content
Prabhu

प्रधानमन्त्री ओलीसँग सहमति भएअनुसार गभर्नर कांग्रेसको कोटाबाटै बन्छ: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको भावी गभर्नर कांग्रेसकै कोटाको व्यक्ति हुने विश्वास लिएका छन् ।

शु्क्रबार बिहान सभापति देउवा निवास बूढानीलकण्ठमा भएको बैठकमा उनले कांग्रेस प्रधानमन्त्री ओलीको सहमतिअनुसार कांग्रेसको कोटाबाट छनोट हुने व्यक्ति चाँडै नियुक्त हुने विश्वास दिलाए । गभर्नर नियुक्ति चाँडै टुंगो लाग्ने उनले जानकारी गराए ।

अर्घाखाँची सिमेन्ट
Hyundai

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले सभापतिले यो चाँडै टुंग्लो लाग्ने जानकारी गराएको बताए । देउवाले प्रोफेसनल, व्यावसायिक व्यक्तिको हातमा राष्ट्र बैंकको नेतृत्वमा जानुपर्ने बताएको महतले जानकारी गराए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्