Skip to content

प्रधानमन्त्री ओलीले दिए कार्यक्रममा दोहोरिएकाबारे यस्तो जवाफ

nabil bank

काठमाडौं । प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको आइतबार जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमममा दोहोरिएको वा छुटेको नीति र कार्यक्रमबारे सांसदले उठाइएको प्रश्नको जवाफ दिएका छन् ।

प्रधानमन्त्रीले सरकार असीमित उत्तराधिकारीअन्तर्गत संस्था भएकोले अघिल्लो सरकारले लिएका राम्रा नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको उनले बताए । हटाइएका आयोजना पनि नराम्रा कार्यक्रम सुधार गर्दै जाने प्रक्रिया अनुसार भएको भन्दै ओलीले ‘यो कार्यक्रम कहाँ छुट्यो ?’ भन्नेले यहीअनुसार बुझ्न आग्रह गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime