Skip to content
Prabhu

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । आज सुन तोलामा ३०० रुपैयाँले सस्तो भएको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १ हजार ९७० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्