Skip to content

एकैदिन ३७ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य तोलामा ३ हजार ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर कारोबार भइरहेको छ । आज आज चाँदीको मूल्य तोलामा १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्