Skip to content

महालेखाको प्रतिवेदन : प्रदेश गत रूपमा सबैभन्दा धेरै बेरुजु मधेस प्रदेशमा

nabil bank

काठमाडौं । प्रदेशगत रुपमा सबैभन्दा धेरै बेरुजु मधेस प्रदेशमा रहेको छ । महालखा परीक्षकको कार्यालयले आज सार्वजनिक गरेको ६२औँ वार्षिक लेखापरीक्षण प्रतिवेदनअनुसार प्रदेशगत रूपमा सबैभन्दा धेरै बुरुजु रहने कार्यालय मधेस प्रदेश गरेको हो ।

प्रदेशगत रुपमा लेखापरीक्षण अंकको तुलनामा १.३६ प्रतिशत बेरुजु रहेकोमा मधेस प्रदेशको २.५७ प्रतिशत बेरुजु रहेको छ । महालेखाको प्रतिवेदनअनुसार बसैभन्दा कम बेरुजु रहने बागमती प्रदेशको रहेको छ । यो प्रदेशमा ०.८२ प्रतिशत रकम बेरुजु देखिएको हो ।

 

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime