काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको वैशाख ३० गते बसेकाे सञ्चालक समितिको बैठकले आगामी जेठ २६ गतेका लागि साधारणसभाको मिति घोषणा गरेको हो ।
कम्पनीको ८ औँ वार्षिक साधारणसभा जेठ २६ गतेका लागि आह्वान गरिएको र समय र स्थान पछि जानकारी गराइने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्