Skip to content

सुनको मूल्य तोलामा ३५ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ३ हजार ५०० घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

अर्घाखाँची सिमेन्ट
Hyundai

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९२५ रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ९६० रुपैयाँमा किनमेल भएको थियो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्