Skip to content

प्रि ओपन सेसनमा ३ अंकले बढ्या नेप्से

काठमाडौं । बिहीबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य बढेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ दशमलव ०१ अंकले बढेर २६२३ दशमलव २८ विन्दुमा पुगेको हो ।

त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ५० अंकले बढेर ४४१ दशमलव ९५ विन्दुमा पुगेको छ । आजको उक्त सेसनमा २५ कम्पनीको सेयर मूल्य बढेको छ भने २२ कम्पनीको सेयर मूल्य घटेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

आजको प्रि ओपन सेसनमा ४७ कम्पनीका ४ हजार ६८४ कित्ता सेयर ११४ पटक खरिद बिक्री हुँदा ३१ लाख ८६ हजार ६८६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्