Skip to content

नयाँ आर्थिक वर्षदेखि नयाँ निर्देशन लागू हुन्छ : अध्यक्ष ओझा

काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा कम्पनिमा सुधारको आवश्यकता रहेको बताएका छन् । बीमा प्राधिकरणको ५७ औं वार्षिकोत्सव समारोहमा बोल्दै अध्यक्ष ओझाले यस्तो बताएका हुन् ।

कानुनअनुसार काम गर्दै जाने उनको भनाइ थियो । एकीकृत निर्देशन ल्याउने अन्तिम चरणमा रहेको बताए । पहिले भएका राम्रा कामलाई आत्मसाथ गर्दै अघि बढ्ने उनको भनाइ छ । नयाँ आर्थिक वर्षदेखि एकृकीत निदेशन लागू हुने उनले बताए ।

अर्घाखाँची सिमेन्ट
Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्