Skip to content

राष्ट्रिय बीमा कम्पनीमा रोजगारीको अवसर

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले विभिन्न पदमा कर्मचारी माग गरेको छ । सरकारी स्वामित्वको कम्पनीले १८ पदहरूमा खुला प्रतिस्पर्धाद्वारा कर्मचारी भर्नाका लागि सूचना जारी गरेको हो ।

कम्पनीले प्रशासन, व्यवस्थापकदेखि प्रशासन सहायकसम्म गरी विभिन्न आठवटा पदहरूका लागि आवेदन खुलाएको हो । तोकिएको योग्यता भएको इच्छुक नेपाली नागरिकले जेठ २२ गतेभित्र आवश्यक कागजात सहित आवेदन दिनु पर्नेछ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्