Skip to content

लाख रुपैयाँ भन्दाबढी हुन्डीको रकमसहित एकजना पक्राउ

nabil bank

काठमाडौं । प्रहरीले हुण्डीको रकमसहित काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार दिउँसो जुद्धसालिकबाट सिन्धुपाल्चोकका संजय बस्नेतलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट २० लाख २९ हजार ६ २० रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime