Skip to content

ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्यमा आज सकारात्क सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ७६ रुपैयाँ ९० पैसाले बढेको हो ।

आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ८४६ रुपैयाँ ६० पैसा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । यो अवधिमा समग्र सेयर बजार भने १ दशमलव ७७ अंकले घटेर २६२६ दशमलव ५९ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा २ अर्ब २० करोड माथिको कारोबार भएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्