काठमाडौं । मंगलबार दिउँसो कास्कीको सिनुवा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज दिउँसो १ बजेर ५९ मिनेट जाँदा ४.७ म्याग्निच्यूडको भूकम्प गएको जनाएको हो ।
उक्त भूकम्पको धक्का तनहुँ, बागलुङ लगायतका आसपासका जिल्लाहरूमा पनि महसूस गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्