Skip to content

गभर्नर छनोट सिफारिस समितिको बैठक सकियो, तीन जनाको नाम सिफारिस

काठमाडौं । गभर्नर छनोट सिफारिस समितिको बैठक सम्पन्न भएको छ ।

अर्थ मन्त्रालयमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा बसेको गभर्नर छनोट सिफारिस समितिको बैठक सम्पन्न भएको हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

बैठकले भावी गभर्नरका लागि तीन जनाको नाम मन्त्रिपरिषदलाई सिफारिस गरेको छ । आजै केही बेरमा सुरु हुने मन्त्रिपरिषलको बैठकले भावी गभर्नर नियुक्त गर्ने छ ।
भावी गभर्नरमा युवा अर्थशास्त्री डा‍. विश्व पौडेल हुने सम्भावना बलियो रहेको छ ।

समितिको संयोजकमा मन्त्री पौडेल तथा सदस्यहरु निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा पोषराज पाण्डे छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्