काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु भएको छ ।
आज बसेको मन्त्रिपरिषदको बैठकले नेपाल राष्ट्र बैंकको भावी गभर्नर नियुक्त गर्ने छ ।
गभर्नर गभर्नर छनोट सिफारिस समितिको बैठक सम्पन्न भएर तीन जनाको नाम सिफारिस भइसकेको छ ।
अर्थ मन्त्रालयमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा बसेको बैठकले अर्थशास्त्री डा विश्व पौडेलसहित तीन जनाको नाम सिफारिस गरेको छ । भावी गभर्नर डा. पौडेल बन्ने करिब निश्चित भएको छ ।
प्रतिक्रिया दिनुहोस्