Skip to content

राष्ट्र बैंकले डेढ महिनापछि पायो गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकले करिब डेढ महिनापछि गभर्नर पाएको छ ।

चैत २४ गते निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएको थियो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

राष्ट्र बैंक ऐन अनुसार बहालवाला गभर्नरको कार्यकाल सकिनु एक महिना अघि नै गभर्नर नियुक्त गर्नुपर्ने हो ।

तर केपी ओली नेतृत्वको सरकारले राष्ट्र बैंक ऐनलाई मिच्दै करिब डेढ महिनापछि नै भएपनि गभर्नर नियुक्त गरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्