Skip to content

क्रेस्ट माइक्रो लाइफले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले जेठ २३ गतेका लागि साधारण सभा बोलाएको छ ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गर्ने हुनेछ । त्यस्तै, उक्त सभाले २ जना सञ्चालन नियुक्त गर्नेछ । लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पेश रहेका छन् । कम्पनीले लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।

अर्घाखाँची सिमेन्ट
Hyundai

साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ९ गते बुक क्लोज गर्ने भएको छ । जेठ ८ गतेसम्म कायम रहेका सेयरधनीले भाग लिन पाउनेछन् ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय, वीरेन्द्रनगर–६, सुर्खेतमा हुनेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्