Skip to content

प्रधानन्यायाधीशबाट नवनियुक्त गभर्नर विश्व पौडेलले लिए शपथ

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीशबाट शपथ लिएका छन् ।

अर्घाखाँची सिमेन्ट
Hyundai

सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा पौडेलले शपथ लिएका हुन् ।

मंगलबार सरकारले पौडेललाई पाँच वर्षका लागि गभर्नर पदमा नियुक्त गरेको थियो। उनले आजै राष्ट्र बैंक मुख्यालयमा पद बहाली गर्ने छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्