Skip to content

हकप्रद सेयर जारी गर्न एसियन लाइफको बुक क्लोज जेठ १६ गते

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले ४२ प्रतिशत हकप्रद सेयर जारी गर्न जेठ १६ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।

सोहीअनुसार जेठ १५ गतेसम्म कायम इन्स्योरेन्सका सेयरधनीहरुले हकप्रद सेयर खरिद गर्न पाउने छन् । इन्स्योरेन्सले १ः०.४२ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले एक करोड ४२ लाख ७९ हजार ३१२ कित्ता हकप्रद सेयर जारी गर्ने भएको हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्