Skip to content

नवनियुक्त गभर्नर पौडेलले गरे पदभार ग्रहण

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले पदभार ग्रहण गरेका छन् । आज बिहान प्रधानन्यायाधीशबाट पद तथा गोपनियताको शपथ लिएपछि बालुवाटार पुगेर पदभार ग्रहण गरेका हुन् ।

पौडेललाई मंगलबारको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको थियो ।

अर्घाखाँची सिमेन्ट
Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्