Skip to content

बोर्डबाट ग्लोबल आइएमई क्यापिटलले पायो ‘ग्लोबल आइएमई समुन्नत योजना’ बिक्री गर्न अनुमति

nabil bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ग्लोबल आइएमई क्यापिटललाई फण्ड निष्कासन गर्न अनुमति दिएको छ ।

बोर्डले प्रतिइकाई १० रुपैयाँका दरले १ अर्ब २० करोड रुपैयाँको म्युचुअल फन्ड योजना बिक्री गर्न अनुमति दिएको हो ।

बोर्डको अनुमतिसँगै क्यापिटलले बन्दमुखी योजना ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ को १२ करोड इकाई बिक्री गर्ने छ । यसको कोष व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime