Skip to content

ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil bank

काठमाडौं । साताको सेयर कारोबार हुने आइतबारको सेयर कारोबार जारी रहँदा ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य १०२ रुपैयाँ ४० पैसाले बढेर कारोबार भएको हो ।

आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य १ हजार १२६ रुपैयाँ ७० पैसा पुगेको छ । यो अघिल्लो कारोबार दिनको भन्दा १० प्रतिशतले धेरै हो । यो अवधिमा समग्र सेयर बजार परिसूचक पनि ३ दशमलव १९ अंकले बढेर २६९१ दशमलव ७५ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा १ अर्ब ९७ करोड माथिको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime