काठमाडौं । गभर्नर डा विश्व पौडेलले सेयर बजारप्रति उदार नीति लिएका छन् ।
गभर्नर भएपछि पहिलो पटक जारी भएको मौद्रिक नीतिको त्रैमासिक समीक्षा मार्फत गभर्नर पौडेलले सेयर धितो कर्जाको भार घटाएका हुन् ।
गभर्नर पौडेलले मौद्रिक नीतिको समीक्षा मार्फत विद्यमान सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाई १०० प्रतिशत गरेको छ ।
योसँगै बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा दिदा लिनुपर्ने जोखिमको भार घटेको हो ।






प्रतिक्रिया दिनुहोस्