Skip to content

प्रिओपन सेसनमा ३२ अंकले बढ्यो नेप्से

nabil bank

काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिन आइतबार प्रिओपन सेसनमा नेप्से परिसूचक उच्च अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ३२ दशमलव ७० अंकले बढेको हो ।

आइतबार ८ दशमलव ७९ अंकले घटेर २६७९ दशमलव ४१ विन्दुमा बन्द भएको नेप्से परिसूचक आजको प्रि ओपन सेसन पछि २७१२ दशमलव ६९ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ६ दशमलव ४९ अंंक बढेर कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime