काठमाडौं । नेपाल बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । अघिल्लो दिन बढेको सुन आज तोलामा ७०० रुपैयाँले बढेको हो । आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँमा करोबार भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदीको मूल्य सोही मूल्यमा कारोबार भएको हो ।






प्रतिक्रिया दिनुहोस्