Skip to content

नेपाल इन्स्योरेन्स कम्पनीको अध्यक्षमा चन्द्र सिंह साउद नियुक्त

nabil bank

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको अध्यक्षमा चन्द्र सिंह साउद नियुक्त भएका छन् ।

जेठ १२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले साउदलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको जनाइएको छ ।

साउन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।

यस्तै कम्पनीमा नेपाल बैंकको संस्थापक सेयरधनीको तर्फबाट समता पन्तलाई संचालकमा मनोनयन गरेको जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime