काठमाडौं । प्रतिनिधिसभाको बैठक आधा घन्टाका लागि स्थगित भएको छ ।
बैठक सुरु हुनासाथ प्रतिपक्षि दलका सांसदहरुले अवरोध गरेका थिए ।
बैठक सुरुभए लगत्तै विपक्षी दलका सांसदहरूले अवरोध गरे । सांसदहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै अवरोध गरेका हु्न् ।
यता गृमन्त्री लेखकले संसदमा आफ्ना विषयमा उठेका प्रश्नको जवाफ दिन खोजेका थिए । विपक्षी दलको सांसदहरुले अवरोध गरेर बोल्न दिएनन् ।








प्रतिक्रिया दिनुहोस्