काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दलका नेताहरुले सदन अवरोध गरेका छन् ।
प्रतिपक्षी दलका सांसदहरुले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै बैठक अवरोध गरिरहेका छन् ।

एनआईसी एशियाको हकप्रद अन्योलमा, बिग्रेको ब्राण्ड उठाउने सीईओ शाक्यको रणनीति
रास्वपाका बरिष्ठ नेता बालेन चुनावी प्रचारमा सवार ५ करोडको ल्यान्ड रोभर डिफेन्डर गाडी कसको ?
रिलायन्स स्पिनिङ मिल्सको सेयर कहिले हुँदैछ सूचीकृत ?
सहकारी नियमन प्राधिकरणलाई बलियो बनाउने यी हुन् प्रमुख अस्त्र (गुरुप्रसाद पौडेलेको विचार)
प्रतिक्रिया दिनुहोस्