Skip to content

सुनको मूल्य ताेलामा १६०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

nabil bank

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य १ हजार ६०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ९० हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

बुधबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतीतोला १० रुपैयाँले बढेको हो। आज चाँदी प्रतितोला दुई हजार ५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला एक हजार ९ सय ९५ रुपैयाँ खरिदबिक्री भएको थियो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime