Skip to content
Prabhu

सुन किन्न थप महंगो पर्ने, विलासिता शुल्क सरकारले लगायो

काठमाडौं । सुन किन्न थप महंगो पर्ने भएको छ । अर्थमन्त्री बिष्णु पौडेलले सुनमा बिलासिताको कर लगाएका हुन् ।

यसअघि २ प्रतिशत बिलासिता कर १० लाखभन्दा बढीको सुन किन्दा लाग्ने गरेको थियो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

अर्थमन्त्री पौडेलले १० लाखको सीमालाई हटाएर जति रकमको भएपनि सुन किन्दा २ प्रतिशत बिलासिता कर लिने निर्णय गरेका हुन् । बिलासिता कर सुन बाहेक पाँच तारे होटलमा बस्दा र खादा लाग्ने गर्छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्