Skip to content

अब ७० वर्ष पुगेकाले मात्रै सामाजिक सुरक्षा भत्ता पाउने

nabil bank

काठमाडौं । सरकारले ७० वर्ष पुरा भएका वृद्धवृद्धालाई मात्रै सामाजिक सुरक्षा भत्ता दिने भएको छ । यसअघि ६८ वर्षमा भत्ता दिने व्यवस्था रहेको थियो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै उक्त कुरा बताए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime